बैंकहरुद्वारा गाडी, घरजग्गा र सेयर धितो कर्जामा रोक

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समयका लागि ऋण लगानी रोक्ने भएका छन् । अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संघका प्रमुखहरु बोलाएर चेतावनी दिएपछि बिहिबार बैंकर संघले गाडी र घरजग्गामा ऋण लगानी रोक्ने निर्णय गरेको हो । उनीहरुले शेयर धितो कर्जा ऋण पनि … Continue reading बैंकहरुद्वारा गाडी, घरजग्गा र सेयर धितो कर्जामा रोक